जिल्ला शिक्षा अधिकारी

(जिल्ला शिक्षा अधिकारी)
जिल्ला शिक्षा अधिकारीको भनाइ गोरखाको शैक्षिक उन्नयनका लागि सहकार्य गरौं ।
थप हेर्नुहोसजिल्ला शिक्षा अधिकारीको भनाइ गोरखाको शैक्षिक उन्नयनका लागि सहकार्य गरौं ।
थप हेर्नुहोसजिल्लाको सामान्य परिचय
जिल्लाको भौगोलिक अवस्था
२७ डिग्री ४५ मिनेट देखि २८ डिग्री ४५ मिनेट उत्तरी अक्षास तथा ८४ डिग्री २७ मिनेट देखि ८४ डिग्री ४५ मिनेट पुर्वी देशान्तरको भौगोलिक अवस्थितिमा अवस्थित यस भु भाग गोरखा जिल्लाको नामले परिचित छ । यस जिल्ला हावापानीको हिसावमा नकारात्मक ५ डिग्रीका हिमाल पारीका उपत्यका र वेशीहरु देखि दक्षिणमा दरौदी मस्याङ्गदी चेपे र बुढी गण्डकी नदीले वनेका टारहरु तथा तीनै टारहरुमा आधारित अग्ला मध्ये पहाडी क्षेत्रहरु सहितका २५ – ३० डिग्री सम्मको न्यानो हावापानी पाइन्छ ।
नेपाल एकिकरणको गरिमामय इतिहास वोकेको यस गोरखा जिल्ला पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगतको गण्डकी अञ्चलमा अवस्थित एक पहाडी तथा हिमाली जिल्ला हो । दक्षिणमा चितवनको सीमा टारहरु हुदै अग्ला होचा महा भारतीय भु भागहरु तथा तीनको सिरानी मनाशलु हिमाल र अन्य हिमाली क्षेत्रहरु समेत हुदै चीनको स्वशासित तिव्वतको सीमा
थप हेर्नुहोस