Need Help ?
Call: +977- 064420105
News Flash

लियो क्लब अफ काठमाण्डूको राष्ट्रव्यापी निबन्ध प्रतियोगता सम्बन्धी सूचना

प्रकाशित मिती:  २०७४-०२-३१

लियो क्लब अफ काठमाण्डौ विशाल बजारले "युवा पुस्ताको विदेश पलायन समस्या र समाधान" विषयक राष्ट्रव्यापी माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सञ्चालन गर्ने भएकाले उक्त क्लबको सूचना यसै साथ राखिएको छ ।

उक्त सूचनालाई आधार मानी विद्यार्थीहरुलाई जानकारी गराई प्रतियोगितामा सहभागी हुन सहजीकरण गर्नुहुनका लागि जिल्ला स्थित सम्पूर्ण माध्यमिक विद्यालयहरुलाई सूचित गरिन्छ ।