Need Help ?
Call: +977- 064420105

समाचार बिस्तारमा

निर्वाचन प्रचारप्रसार कार्यमा सरिक नहुन नगराउनुहुन

आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य २०७४ का सिलसिलामा राजनीतिक दल तथा उम्मेदवारबाट आयोजना हुने प्रचारप्रसार कार्यमा प्रचलित कानून विपरित शिक्षक तथा विद्यार्थी सरिक नहुन नगराउनुहुन सम्बद्ध सबैलाई अनुरोध गरिन्छ ।

जिल्ला शिक्षा अधिकारी